आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्य ‘सन्तोष’को निधन

काठमाडौँ आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यसन्तोषको निधन भएको

मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको उपचारका क्रममा निधन भएको हो

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको निधन भएको डा. किरणनकर्मीले पुष्टि गरे

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो