नेपालमा पुनः ठूलो भूकम्प

breaking-news

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालमा मंगलबार पुनः ठूलो भूकम्प गएको छ । काठमाडौंबाट ८३ किलोमिटर पूर्व केन्द्रविन्दु पारेर ७.१ रेक्टर स्केलको भूकम्प गएको हो । विस्तृत विवरण आउन बाँकी छ । काठमाडौंमा मंगलबार १२.५५ मा भूकम्पको निकै ठूलो धक्का महसुस भएको छ । सयौं मानिसहरु चिच्याउँदैं घरभित्रबाट बाहिर निकिस्एका छन् । यो वैशाख १२ पछिको सर्वाधिक ठूलो झट्का हो । सिन्धुपाल्चोक केन्द्रगरी ७.२ रेक्टर स्केलको भूकम्प गएको हो ।