गोल्डेनसिपमा भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले धमाका मच्चाउने

लण्डन । नेपाली नयां वर्षको सांगीतिक धमाका लिएर नेपालबाट आएका कलाकारहरु भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले ३ मे शुक्रबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा संगितिक धमका हुने भ्एको छ ।

सांझ साढे ६ बजेदेखि राती अबेरसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

बेलायत आइपुगेका कलाकारलाइ सांगीतिक कार्यक्रमको माहोल जुटाएर कलाकार र नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दर्शकको खचाखच हुने अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।

आयोजक गुरुङले सहभागिताका लागि स्थानीय सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रवेश शुल्क न राखि एको आयोजक गुरुङको को भनाई छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *