सिड्नी । नयाँ वर्षका अवसरमा सिड्नीमा वृहत् सांगीतिक कार्यक्रम हुने भएको छ । आगामी मे १० तारिखमा सार्क होटेलमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बेलुका ७ बजेदेखि मध्यरातसम्म चल्नेछ आयोजकमध्येका एक विजय शर्मा चापागाईंले जानकारी दिए ।  SYON ,कमेरो इभेन्ट्सले आयोजना गरेको सांगीतिक कार्यक्रममा द स्याडोस् नेपाल, पुष्पन प्रधान र ब्यान्डसँगै नेपाल आइडलका जज कालिप्रसाद बास्कोटा र सिड्नीमा नै रहेका सुवास खरेल लगायतको प्रस्तुति रहनेछ ।

 

 

फेसबुक कमेन्ट