एजेन्सी– भारतको बेंगलुरुस्थित भारतीय इन्ष्च्यिुट अफ मेडिकल साइन्सको ल्यावमा सिलिन्डर विष्फोट हुँदा एक वैज्ञानिकको मृत्यु भएको छ । विष्फोटम ३ जना वैज्ञानिक गम्भीर घइते भएका छन् ।

ल्याबमा हइड्रोजन सिलिण्डर विष्फोट हुँदा १ जना वैज्ञानिकको मृत्यु भएके बेंगलुरुस्थित सदाशिवनगर प्रहरी श्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृतक वैज्ञानिक आन्ध्र प्रदेशका मनोजकुमार रहेको समेत बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

फेसबुक कमेन्ट