काठमाडौं– पुष्कल शर्मा र यमुना खड्का ‘शीला’को लोक दोहोरी गीत ‘आत्मा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘आत्मा’को शब्द तथा संगीत यमुना खड्का ‘शीला’कै रहेको छ । सारिका केसी र टेक विष्टले अभियन गरेको म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दासको रहेको छ ।






