बुटवल । सिद्धार्थ केवलकार कम्पनीले १ अर्बको लागतमा बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन गर्ने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको भनाई अनुसार यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याईने छ ।
https://youtu.be/tbHEXkmOV6A






