केहर सिंह प्यासी र जुनाको सालैजो गीत ‘कालीपारे ठीटो’ सार्वजनिक (भिडियो)

लण्डन – केहर सिंह प्यासी र जुना श्रीस मगरको गीत ‘कालीपारे ठीटो ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

केहर सिंह प्यासीले लय तथा शब्द गरेका छन भने एकिन्द्र सारा शंकरले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।

‘कालीपारे ठीटो’ बोलको गीत अन्य भन्दा फरक भएको गायक प्यासीले बताए ।

गीतको म्युजिक भिडियो हेर्नुहोस