पुर्वसांसदले बाँडेको १० अर्बको योजना रद्ध

First meeting of the Legislature Parliament at the Constituent Assembly (CA) hall in Nayabaneshwor, Kathmandu on Sunday. 26 January, 2014. POST PHOTO: SANJOG MANANDHAR/KANTIPUR

पदावधि सकिने बेला पुर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्ध हुने भएका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पुर्वसांसदका नामबाट छुट्याएका सम्पुर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगकका प्रवक्ता नवराज ढकालले बताए ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ ।