अमेरिकालाई तर्साउन उत्तर कोरियाको मिसाइल परीक्षण

उत्तर कोरियाले पानी मुनीबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दृश्‍य टेलिभिजनको समाचारमा आइरहँदा कोरियाली नागरिकहरु आफ्‍नो गन्त्व्यमा जाँदै। अमेरिका र दक्षिण कोरियाली सेनाहरु सामूहिक रुपमा मिलेर युद्धको अभ्‍यास गरिरहँदा उत्तर कोरियाले अमेरिकालाई लक्षित गरेर यस्तो ब्‍यालेष्टिक मिसाइल परीक्षणको भिडियो सार्वजनिक ठाउँमा देखाउँदै आउको छ। रासस