विदेशमा मृत्यु भए अब सात लाख

श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आवmन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने
भएका छन् ।

तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो ।

मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको छ ।