लण्डन । नेपाली सांगीतिक यात्रामा एउटा छुट्टै पहिचान बनाएका चर्चित गायक प्रेम सेन्चुरीले लोक पप गीत “चुम चुम” सार्वजनिक गरेका छन ।
उक्त गीतमा प्रेम सेन्चुरीको स्वर रहेको छ भने बिमल डाँगीको शब्द/ सङ्गीत रहेको छ । भिडियोलाई बिक्की पुलामीले निर्देश्न गरेका छन् भने छायांकन ओम कर्माचार्यले गरेका छन् ।
बिक्की,परालया,नवीन, सोना पेटेर, कुङ्गा लगाएतको जोडदार अभिनयमा तयार पारिएको गीतको म्युजिक भिडियो राम्रो भएको धारणा राख्छन् प्रेम सेन्चुरी ।






