‘तिमीसँगै हे माया….’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लन्डन– ‘तिमीसँगै हे माया….’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आशिष राजको शब्द/संगीत रहेको गीतमा सरोज अधिकारीले आवाज दिएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा नरेन श्रेष्ठले निर्देशन गरेका छन् । देव दाहालको कोरियोग्राफ रहेको म्यूजिक भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् ।

गीतमा रोहण थापा र सालिनी पुनले अभिनय गरेका छन् ।