चलचित्र ‘दर्पण छाया २’को प्रदर्शन मिति नजिकिदै गर्दा धेरै दर्शकले नायक दीलिप रायमाझीलाई संझिएका छन् । यहि, चलचित्रले नायक रायमाझीलाई चर्चित बनायो । नेपाली चलचित्र क्षेत्रमा कुनै समय दीलिप ३ सेड्यूलमा काम गर्थे । तर, अहिले उनै चर्चित नायक अमेरिका पुगिसकेका छन् ।
दीलिपसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः






