फेसबुक म्यासेन्जरबाट कन्फ्रेष कल गर्न सकिने

Yahoo-Messenger-1.0-for-iOS-teaser-002[1]

फेसबुक म्यासेन्जर प्रयोगकर्ताहरुका लागी फेसबुक म्यासेन्जरले नयाँ फिचर ल्याएको छ । म्यासेन्जमा कम्पनीले ग्रुपकल सुविधा ल्याएको हो । कम्पनीले यो सुविधा विश्वब्यापी रुपमा ल्याएको हो ।

म्यासेन्जरमा भएको फोनको आइकनमा टच गरेर ग्रुप कल सुरुवात गर्न सकिन्छ । यसभन्दा पहिले कम्पनीले ग्रुप म्यासेजको सुविधा ल्याएको थियो । पछिल्लो समय फेसबुकको म्यासेन्जर अत्यधिक रुपमा प्रयोग भएको पाइन्छ ।