काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य चयनका लागि अहिले मतगणना जारी छ । महिलातर्फ, दलिततर्फ तथा मधेसी कोटातर्फको मतगणना आज भइरहेको छ । पछिल्लो समयमा भएको मतगणनाको मतपरिणाम यस्तो छ ।
५०० मतमा केन्द्रीय सदस्य(महिला आरक्षण)तर्फ ६ पदका लागि
डिला संग्रौला: २३६
पुष्पा भूसाल: २००
मंजु खाँण: ११९
कमला पन्त: १८०
अम्बिका बस्नेत: १५४
इश्वरी न्यौपाने:१५३
सरिता प्रसाई: १४५
रीता खनाल: १३६
रुकमिणी कोईराला: १२५
प्रमिला राई: १२५
मीना पाण्डे: १२१
उमा रेग्मी: १०६
६१० मतमा केन्द्रीय सदस्य (मधेसी आरक्षणतर्फ) ३ पदका लागि
अजय कुमार चौरसिया :२६८
महेन्द्र यादव :२५२
राम कृष्ण यादव :२२५
रंजित कर्ण :२२०
बीरेन्द्र कुमार कनोडिया :१९६
राम चन्द्र तिवारी :१७२
६१० मतमा केन्द्रीय सदस्य (मधेसी आरक्षणतर्फ) २ पदका लागि (महिलातर्फ)
पार्वता डि.सी. (चौधरी) :२२४
किरण यादव :२३३
श्रीमती मिनाक्षी झा :२०८
मुक्ता कुमारी यादव :१७६
६०० मतमा केन्द्रीय सदस्य (दलित आरक्षण तर्फ) तीन (३) पदको लागि
जीवन परियार :२९७
मानवहादुर विश्वकर्मा :२५९
मीन विश्वकर्मा :२६०
प्रकाश स्नेही :१६४
शम्भु हजारा दुसाद :१४७
खडगबहादुर बश्याल :७३
कृष्ण सिंह परियार :३५
प्रताप राम लोहार :२८
श्रीचन पासमान :२४
जोगेन्द्रबहादुर वि.क. :२२
६०० मतमा केन्द्रीय सदस्य (दलित आरक्षण महिला तर्फ) दुई (२) पदको लागि
लक्ष्मी परियार :२९६
सुजाता परियार :२८५
कविता कुमारी सरदार बाँतर :२१०
बिमला नेपाली :२१०
रुपा बि.क. :८९
महिला, मधेसी र दलिततर्फका केन्द्रीय सदस्यको मतगणना जारी…(मतपरिणाम)






