परम्पराको निरन्तरता

गुल्मीको दिगाम २ रुप्सेकी ५० बर्षिय पार्वता कंडेल परालको गुन्द्री बुन्दैँ । शहर बजारमा बस्नको लागि गुन्द्रीको सट्टामा कुर्चि टेबुलको प्रयोग हुनेभएपनि ग्रामिण क्षेत्रमा भने गुन्द्री ओछ्याउने प्रचलन छ । तस्बिर ः गगनशिला खड्का÷ लण्डन नेपाल न्युज  ।