भारतीय मिडियाले लेख्यो- बाबुरामको राजीनामाले अब नेपालमा भारतले जे चाह्यो त्यही हुनेछ

baburam-bhattarai-1- असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरिरहेको भारतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी परित्याग कदमको स्वागत गरेको छ ।
भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार अनुसार पार्टी परित्याग गरी बाबुरामले मधेस आन्दोलनमा सहयोगी भुमिका खेल्न थालेपछि अब नेपालमा आफ्नो राज चलाउन सजिलो हुने भारतले विश्लेषण गरेको छ ।
भारतीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार बाबुरामको राजीनामाले भारतले भनेको कुरा नेपालमा लागु हुन सक्ने उल्लेख गरिएको छ ।