CAN अध्यक्ष चतुर बहादुर चन्द लण्डन आइपुगे,Heathrow मा भव्य स्वागत

लण्डन। Chatur Bahadur Chand, Cricket Association of Nepal का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति, सामाजिक तथा खेल क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलाई London Heathrow Airport मा भव्य स्वागत गरिएको छ।

उहाँलाई ‘लण्डन नेपाल न्युज’का निर्देशक तथा समाजसेवी आर. के. त्रिपाठीले स्वागत गर्दै युके आगमनको शुभकामना व्यक्त गर्नुभयो। त्रिपाठी बेलायतस्थित सक्रिय बौद्धिक व्यक्तित्व हुन्, जसले नेपालमा लगानी विस्तारसँगै मानव अधिकार, प्रजातन्त्र र पारदर्शिताका विषयमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ।

चन्द सन् २०१९ देखि CAN का अध्यक्ष रहँदै आएका छन् र २०२३ मा पुनः निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *