दीपक मनाङ्गे एकीकृत समाजवादी प्रवेश

काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङ्गे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मनाङ प्रदेशसभा- २ बाट निर्विरोध निर्वाचित भएका मनाङ्गे विज्ञप्ति जारी गर्दै समाजवादी प्रवेश गरेका हुन् । गण्डकी प्रदेशसभामा शून्य अवस्थामा रहेको समाजवादी मनाङ्गेको प्रवेशसँगै एक सिट प्राप्त गरेको छ ।

उनले आफ्नो विचार सिद्धान्त मिल्ने भएकाले समाजवादीमा प्रवेश गरेको जनाएका छन् ।

हेर्नुहोस् विज्ञप्ति