आज आएको ७.४ रेक्टर स्कलेको भुकम्पमा परी दोलखामा ठूलो क्षति भएको खबर आएको छ । दोलखामा करिब ९० प्रतिशत घर भत्किएको खबर हामीलाई प्राप्त भएको छ ।यतिबेला काठमाडौंबाट पठाइएका हेलिकप्टर पुगेर दोलखामा उद्धार सुरू गरेको खबर हामिलाई प्राप्त भएको छ ।अझै पनि पुरा विवरण आउन बाँकि छ
दोलखामा ठूलो क्षति







