शिव भण्डारी,
लण्डन,
नेपालमा भुकम्पका कारण ज्यान गुमाउनुहुनेहरुको स्मृतिमा साउथ इष्ट लण्डनको उचवीच स्क्वायरमा प्रार्थनासभा सम्पन्न भयो, झन्डै एक घण्टा लामो कार्यक्रमका क्रममा सहभागीले ‘प्रे फर नेपाल’, ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा सहित आँखा मा आसु छाती मा हात राखेर मातृभूमीको सम्झनामा मौनधारण समेत गरियो । नेपालको राष्ट्रिय गान बज्दा सबैले स्वरमा स्वर मिलाए । त्यस्तै ‘रातो र चन्द्र सूर्य’, ‘म मरेपनि मेरो देश बांचिरहोस्’ जस्ता राष्ट्रिय गीत बज्दा मात्री भुमी लाई प्रवासमा बस्ने समस्त नेपालीको मन रोएको थियो
,उक्त स्मृतिसभा कार्यक्रम मा ग्रीनवीच बरो मेहर ले नेपाल पर्ती भाबुक हुँदै क्यडिन्ल लाईट बालिदियर यस् दुस्खद घडी मा आफुपनी स्त्ब्ध भयको आबगत गराउनुभयो ,कार्यक्रम व्यवस्थापनामा तथा सन्चालन विनोद ज्ञवाली फत्त थापा र अनुथ पर्साइ ले गर्नुभयको थियो भने व्यवस्थापनामा भोलान्टिएअरको भूमिका राम्रो रह्यो हर्नुहोस् उकत स्थान बाट लण्डन नेपाल न्युज ले तयार गरेको भिडियो :



















