राखी सावन्तलाई सन्नी लियोनको कडा जवाफ:

एजेन्सी ।

 बलिउडमा स्थापित भैसकेकी पूर्व पोर्नस्टार सन्नी लियोनलाई केही समय अघि विवादास्पद मोडल तथा अभिनेत्री राखी सावन्तले तिखो प्रहार गरेकी थिइन् । आफू र सन्नी लियोनको तुलना गर्न नमिल्ने भन्दै राखीले आफूले समाज सेवा गरिरहेको दावी गरेपछि सन्नी लियोनको पनि कडा जवाफ आएको छ ।

rakhi-sunny-leone4_1429411

धेरै विवादमा आउन नचाहाने सन्नीले राखीको नाम नलिइकन उनलाई जवाफ दिएकी छिन् । आफूलाई जसले जे भने पनि होंच्याए पनि घोंच्याएपनि खासै फरक नपर्ने तर आफू हारेर नभाग्ने उनको भनाइ छ ।

sunny-rakhi

सन्नीले राखीप्रति इङ्गित गर्दै भनेकिछिनः म महिले पाउन खोजेको कुरा पाउन जे पनि गर्छु । रगत पसिना जे पनि बगाउन तयार छु कसले के भन्छ त्यो मलाई चिन्ता छैन ।