मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरालाई छोरीसरह सम्पत्तिको अधिकार दिइएको छ ।
तर, कानुन कार्यान्वयन नहदाँ अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा ,भाडाकुँडा नदिए।
महोत्तरीकमा एक एकीकृत माओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन् ।
नेता विदुर कार्की र सावित्रा कार्कीले आफ्नी छोरी मनीषालाई विवाहमा लालपुर्जा दिएका हुन् ।






