बेल्जियम । गैर आबासिय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा सेप्टेम्बरमा हुने भएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य हरुसहित युरोप भित्रका एनआरएनका एनसिसी अध्यक्ष तथा आईसि सिको सहभागितामा सो साधाररणसभा सम्पन्न हुने छ । कार्यक्रम आगामी १६ सेप्टेम्बर २०१८ मा आन्तोर्पेनमा तय गरिएको एनआरएन बेल्जियम उपाध्यक्ष अनुजा प्रधानले जानकारी गराइन् ।
एनआरएन बेल्जियमको साधारणसभा सेप्टेम्बरमा






