पेरिस। फ्रान्सको राजधानी पेरिसमा चक्कु प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । घटनामा चार जना घाइते भएका छन् ।
पेरिसको ओपेरा इलाकामा आएका ब्यक्तिले भीडभाड माझ अल्लाह व अकबर भनी चिच्याउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेको हो ।
ती ब्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् ।






