बल्छिले गरे प्रेम विवाह (भिडियोसहित)

काठमाडौँ । हास्य टेलिसिरियल ‘मेरीबास्सै’ मा बल्छि धुर्बे नामबाट परिचित मरिचमान श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएका छन् । बल्छिले लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन् । उनले ६ वर्ष लामो प्रेमलाई विवाहमा बदलेका हुन् ।