नेपाललाई सोमपालले दिलाए दोस्रो सफलता

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपालले दोस्रो सफलता पाएका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पााचौं बलमा नै विकेट लिए ।

सोमपालले नै पाँचौ ओभरको दोस्रो बलमा अर्को विकेट लिएर नेपालका लागि उनी एक्लैले सुरूवाती दुई विकेटको सफलता दिलाएका हुन् ।