न्यूयोर्कको अपार्टमेन्टमा आगलागीबाट १२ जनाको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् ।