संविधान संशोधन विधेयक सरकारले आज निर्णयार्थ व्यवस्थापिका संसदमा पेस गर्ने भएको छ ।
सरकारले लामो समयदेखि संसदमा छलफलका लागि पेस हुन नसकेको संविधान संशोधन विधेयक दफावार छलफलका लागि पेस गरिसकेको छ ।
राजपा नेपालको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधा विधेयक संसदमा निर्णयार्थ पेस गर्न लागेको हो ।






