ध्रुब प्रसाद अम्गाईको ‘मखमली चोली’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नव प्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अम्गाईले मखमली चोली मा ढाकाको तुना बोलको गीत सार्वजनिक गरेका छन ।
उक्त गीतमा अम्गाई ले शब्द लेखेका छन् भने स्वर र संगित रहेको छ चेतन सापकोटाको ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियो निर्देश्न कपिल लामाले गरेका छन् ।
makhamali