कोर्क नेपाली समाज आयरल्याण्डको अध्यक्षमा पौडेल

आयरल्याण्ड–

कोर्क नेपाली समाज आयरल्याण्डको अध्यक्षमा टेकनारायण पौडेल चयन भएका छन् ।

korkकोर्क नेपाली समाज कोर्क सहरमा बस्ने नेपालीहरुको साझा संस्था हो । संस्थाको स्थापना सन् २०१० मा भएको हो ।तेस्रो साधारणसभाले उपाध्यक्षमा विजय सहनी, कोषाध्यक्षमा वसन्ती आले, उपसचिवमा सीमा सुवेदी, सह कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, वुमन कोअर्डिनेटरमा मिना त्रिपाठी (न्यौपाने), युथ कोअर्डिनेटरमा कृष्ण जीसी, स्टुडेन्ट कोअर्डिनेटरमा ज्ञानु मगर, वेब कोअर्डिनेटरमा युवराज खत्री तथा सदस्यहरुमा लोकनाथ त्रिपाठी, कृष्ण खत्री र आमन्त्रित सदस्यमा स्मृति फ्रिसोने चयन भएका छन् । संस्थाका अध्यक्ष वसन्त न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ त्रिपाठीले गरेका थिए ।koe