यो बर्ष नेपाली फुटबलमा प्रतियोगिताका हिसावले कम भएपनि मनाङ मर्स्याङ्दी क्लवको ब्यस्तता भने खासै कम भएन । भुटानमा गएर किङस कप खेल्न होस् या एएफसी प्रेसिडेन्स कप मनाङले टिमका खेलाडीलाई ब्यस्त नै बनायो । यतिबेला मनाङले राष्ट्रिय लिगमा राम्रो नतिजा निकाल्ने उद्देश्यका साथ र पोखरामा हुने दुई प्रतियोगिता आहा रारा गोल्डकप र श्री मनकामना दर्शक फुटबल प्रतियोगिताका लागि तयारी सुरु गरेको छ ।
मनाङले राष्ट्रिय लिगमा राम्रो नतिजा निकाल्ने






