अध्यागमनमा कडाइ, सजायसमेत हुने

बेलायतमा अबैध रुपमा काम गर्ने र अबैध कामदार राख्ने सबै अब सजायको भागी बन्नुपर्ने छ। भर्खरै आएको नया नियम अनुसार गैरकानुनी रूपमा काम गरिरहेकाहरु को सबै आय असुल गर्ने र ६ महिना  सम्म जेल सजाय हुने छ।त्यसैगरि अबैध रूपमा काम्दार राख्ने कम्पनीले धेरै मत्रामा जरिवाना तिर्नुपर्ने र लाइसेन्स नै खारेज हुने छ। यो  नियमले दुबै पक्षहरु लाई अदालत सम्म पनि पुर्याउन सक्छ।