साधारण खर्च बढाएर बजेट बढाईयो ।

कठमाण्डौ, २९ असार । सरकारले साधारण तर्फको बजेट अत्यधिक बढाएर यो वर्षको बजेट विनीयोजन गरेको छ । ८ खर्व ८ अर्व १९ करोड रुपैयाँको बजेट विनीयोजन गरीएमध्ये ४ खर्व ८४ अर्व द्दट करोड साधारण खर्चको लागि विनीयोजन गर्दै आगामी आर्थिक वर्षको बजेट विनीयोजन गरीएको हो । यो कुल बजेटको ५९ दशमलव ९२ पतिशत हो ।
विकाशतर्फ २ अर्व ८७ करोड छुटयाईएको छ । कुल बजेटको १४ दशमलव २४ पतिशत वित्तीय व्यवस्थापन खर्च रहेको छ । शिक्षालाई पहिलो पाथमिकतामा राखेर बजेट विनीयोजन गरेको सरकारले पुननिर्माणलाई दोश्रो पाथमिकतामा राखेको छ । बजेटको पूर्ण पाठ BudgetSpeech_Final_20150714124417