काठमाडौंँ । आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । यसै बिषय बोल्दा सामाजिक अभियन्ता तथा टिकटक स्टार रिदम क्षेत्रिले यस्तो भने ।
सिपोरालाई एक्स भन्ने आँचललाइ हेन्सिले दिए कडा जवाफ Aanchal Sharma Controversy The Prakash SubediShow






