सुनगाभाको पत्रकार सम्मेलनमा

काठमाडौं, यो फिल्मको सुटिङमा मैले झन्डै दियालाई भगाएकी थिएँ,ु अभिनेत्री निशा अधिकारीले यसो भन्दा सबैजना अचम्ममा परे। महिला समलिंगीको विषयमा बनेको फिल्म ुसुनगाभाुको अनुभव बताउन […]

दशैंमा फ्लप

काठमाडौं’ कात्तिक १३ (नागरिक) – अनुभवी निर्देशक र ‘स्टार कास्ट’ फेरि एकपटक फ्लप भएका छन्। राम्रो व्यापारमा निर्देशक कि कलाकार? भन्ने बहसमा स्पष्ट धारणा नआए पनि […]

कसले कहाँ र कसरी मनाए दशैं ?

अमेरिकामा दशैं- दशैं घरमा मनाउन पाइएन। कामको सिलसिलामा अमेरिकामा छु। यहीँ रहेका भाइ र बहिनीसँग दशैं बित्यो। दशैंमा घरमा लगाइने टीका धेरै मिस गरियो। पाँच […]

अजय देवगनको एक दिनको भाउ १ करोड

मुम्बई, कात्तिक ६ (एजेन्सी) – ४३ वर्षीय बलिउड हिरो अजय देवगनले आफ्नो मूल्य बढाएका छन्। बोल बच्चनसहित लगातार सुपरहिट कमेडी फिल्ममा हिरो रहेका उनले ७ […]