सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

न्युयोर्क – आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । […]

कांग्रेसको आजको बैठकमा देउवा विरुद्ध पौडेल पक्ष उत्रने

काठमाडौं – लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने […]

कञ्चनपुरको पुनर्वास पुगेर गृहमन्त्रीले भने, ‘सीमामा कुनै पनि अतिक्रमण सरकारलाई स्वीकार्य हुँदैन’

शेरबहादुर सिंह पुनर्वास (कञ्चनपुर), १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सिमानामा हुने कुनै पनि अतिक्रमण र हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने बताउनुभएको छ । […]

गोँगबुमा एक गेस्टहाउसमा आगलागी

काठमाडौँ, १२ चैत । काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ । आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार […]

प्रधानमन्त्री दाहाल बेइजिङमा

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । साताव्यापी चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्रीलाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका […]