दलहरुबीचको एकताले चुनावमा उत्साह बढाएको छ: प्रमुख आयुक्त

काठमाडौं, बैशाख ८ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले दलहरुको पछिल्लो एकता र उत्साहले चुनावको वातावरण उच्चस्तरमा बन्दै गएको बताएका छन् । काठमाडौंमा गरिएको […]

मदिरा सेवनपछि सामान्य विवादमा बन्चरो प्रहार गरी साथीको हत्या

रुकुम। रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको […]

गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार, प्रधानमन्त्रीय पद्धतिकै धज्जी

काठमाडौं, वैशाख ८ । वरीयतामा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको पटकपटक मन्त्रिपरिषद वहिष्कारले प्रधानमन्त्रीय ‘वेस्ट मिनिस्टिर’ पद्धतिकै धज्जी उडेको छ । मुलुकको सुरक्षा […]

‘डिआइजी सिलवालको हातमा कसरी पुग्यो डकुमेन्ट’ भन्दै मन्त्रिपरिषदद्वारा छानविनका लागि निर्देशन

काठमाडौं, वैशाख ८ । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको […]

आचारसंहिता विपरीत निर्वाचन लक्षित बजेट रकमान्तरण रोक्न एमालेद्वारा ध्यानाकर्षण

काठमाडौँ, ७ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सिङ्गो मुलुक स्थानीय निकायको निर्वाचनको अन्तिम तयारीमा जुटेका बेला निर्वाचन आचारसंहिताविपरीत केही मन्त्रालयबाट निर्वाचनलाई लक्षित गरी […]