कामु प्रधानन्यायाधीशमा पराजुली, पदबहाली पनि गरे

काठमाडौँ, १७ वैशाख । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदान महाअभियोगको प्रस्ताव दर्ता […]

गृहमन्त्री निधिले दिए पदबाट राजीनामा

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त […]

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । […]

सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन प्रमुखलाई जेल सजाय सुनाएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको […]

सत्ता हस्तान्तरण गर्न प्रचण्डलाई देउवाको दबाब

काठमाडौं– सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको विषयलाई लिएर सत्तारुढ दलभित्रै मतभेद सुरु भएको छ । प्रमुख प्रतिपक्षी र […]