सरकारमा आउन गरेको आग्रह गच्छदारले मानेनन्, महाभियोग फिर्ता नलिए समर्थन फिर्ता गर्ने चेतावनी

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालसँग […]

महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

काठमाडौँ, १८ वैशाख । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ […]

राप्रपा सरकारबाट फिर्ता हुने

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन […]

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ । सो […]

रसुवामा काँग्रेस पार्टी कार्यालयमा तोडफोड, नेताको जिपमा ढुङ्गा प्रहार

रसुवा। स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ । निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका […]