पाल्पामा प्रेसरकुकर बम विष्फोट

रामपुर (पाल्पा)- आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै मानवीय […]

धरान उपमहानगरपालिकामा एमाले विजयी

इनरुवा- स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० […]

एमाले निष्कर्षः अन्तर्घातले २५ स्थानमा हार

काठमाडौं- दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र […]

कैले हुन्छ संविधान संशोधनको छिनोफानो ? 

काठमाडौं- सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् । संविधान संशोधनमा सहमत दलस“ग एकचरण छलफल गरी […]

तह लाग्दै ६० हजार बढी कर्मचारी : कर्मचारी समायोजन विधेयक संसदमा

काठमाडौं- सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत […]