एसपीमा बढुवा भएका शर्मालार्इ निलम्वन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ- प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि हालै मात्र सिफारिसमा परेका एकजना डिएसपीलार्इ निलम्वन गर्न गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्देशन दिनुभएको छ । पाँच वर्षअघि […]

चुडामणि शर्माको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा […]

अर्थमन्त्री भन्नुहुन्छ – ‘एउटा कुरा सधैँ हेक्का राख्नोस्’

काठमाडौँ, ४ साउन । “एउटा कुराको सधैँ हेक्का राख्नुहोस् कि तपाईंहरुले कार्यान्वयन गर्ने कार्यक्रम र खर्च गर्ने रकमबाट नै देशको आर्थिक वृद्धि माथि जान्छ र […]

एनआरएन युकेको अध्यक्षमा आईसीसी सदस्य कृष्ण तिमल्सिेनाको उम्मेदवारी घोषणा [भिडियोसहित])

  लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको ९ सेप्टेम्वर २०१७ मा हुन गइरहेको ७ औं महाधिवेशनमा वर्तमान आईसीसी सदस्य कृष्ण तिमल्सिेनाले अध्यक्षको उम्मेदवारी दिने […]

मर्स्याङ्दीमा ट्रक खस्दा एक बेपत्ता, दुईको उद्धार

लमजुङ- मर्स्याङ्दी नदीमा ट्रक खस्दा बुधकार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेँसीसहरबाट मनाङतर्फ जाँदै […]