काठमाडौँ – दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना […]
Category: Uncategorized
आज तिहारको तेस्रो दिन, लक्ष्मीको पूजा आराधना गरेर मनाइँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर […]
किन सुरु भयो राजपा कार्यालयमा पार्टी नेतृत्वविरुद्व धर्ना ?
काठमाडौं– पार्टी नेतृत्वको विभेदकारी नीतिका विरुद्ध राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यलयमा धर्ना बसेका छन् । नेतृत्वसँग सात बुँदे माग राख्दै महासचिव […]
एमाले र माओवादी गठबन्धन: तल्लो तहसम्म संयुक्त कार्यक्रम गर्ने
काठमाडौँ- नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पु¥याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम […]
सबैको नजर आज सर्वोच्चमा : मतपत्र बदरको फैसला आउला ?
काठमाडौं– प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटको फैसला आज(बुधबार) आउने भएको छ । आजको यो फैसला अनुसार […]






