संसद् सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गरिने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिनुभएको […]

प्रधानमन्त्रीको राजीनामा पर्खिरहेका छौँ : देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ । नेका संसदीय दल तथा […]

काँग्रेसद्वारा माओवादी केन्द्रसँग भएको सहमति अनुमोदन

काठमाडौँ- नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग भएको सहमतिलाई अनुमोदन गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको काँग्रेस […]

आदिकवि भानुभक्तको योगदान स्मरणीय

काठमाडौँ- नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त अचार्याको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उहाँको पूर्णकदको शालिकमा आज माल्यर्णप गरिएको छ । भानु प्रतिष्ठानद्वारा […]

प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन माग

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ । केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले प्रम ओलीले […]