सहयोग गर्न राप्रपा नेपाललाई माओवादी केन्द्रको आग्रह

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय […]

सङ्क्रमणकालीन न्याय अघि बढाउन सकिने: महान्यायाधिवक्ता फुयाँल

काठमाडौँ- महान्यायाधिवक्ता हरि फुयाँलले नेपाली काँग्रेसका सभापति र नेकपा (माओवादी केन्द्र)का अध्यक्षसँग सल्लाह गरेर नै बाधा अडकाउ फुकाउ आदेशका सम्बन्धमा सरकारलाई सुझाव दिइएको बताउनुभएको छ […]

‘स्थिर सरकार हुने गरी दलबीच गठबन्धन बनाउनु आवश्यक’

भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले अब बन्ने सरकार स्थिर हुने गरी दलबीच गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको […]

राष्ट्रपतिद्वारा सहमतीय सरकारका लागि पुनः मौखिक आग्रह

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गर्नुभएको छ । सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन […]

संसदीय व्यवस्थाबाट राजनीतिक स्थिरता हुँदैनः डा भट्टराई

दाङ- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थाबाट देशको विकास र राजनीतिक स्थिरता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा […]