समयमै निर्वाचन गर्न नसके मुलुक गम्भीर सङ्कटमा फस्ने – नेता खनाल

काँकडभिट्टा- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभएको छ । गृह जिल्ला इलाम […]

राष्ट्रिय आयोजनाको अनुगमन प्रधानमन्त्रीले नै गर्ने

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन […]

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी […]

रानीपोखरी पुनःनिर्माणका लागि सहमति भयो

काठमाडौँ, २७ भदौ । पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ । मापदण्ड विपरीत पुनःनिर्माणका काम […]

बागलुङ–नयाँ दिल्ली बस चल्ने

बागलुङ, २७ भदौ । बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ । आउँदो असोज ७ गते पहिलो बस यहाँबाट […]