प्यानल बनाउने प्रयासमा देउवा र पौडेल, नेताहरुको तानातान

काठमाडौं – सात दिनपछि राजधानीमा सुरु हुने कांग्रेस महाधिवेशनमा पार्टी नेतृत्व लिन सभापतिका आकांक्षी आआफ्ना प्यानल बनाउने कसरतमा जुटेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल […]

काठमाडौं जोड्ने रेल्वेको सर्भे प्रस्ताव

नयाँदिल्ली– भारतीय रेल्वे मन्त्री सुरेश प्रभाकर प्रभुले उत्तर पूर्वी रेल्वेअन्तर्गत उत्तरप्रदेशको सिद्धार्थनगरदेखि काठमाडौंसम्म ३ सय ५९ किलोमिटर दूरीका लागि रेल्वे सर्भे थालिने बताएका छन् । […]

पूर्वलडाकु अब शान्ति मिसनमा

काठमाडौं- कुनै समय राज्यविरुद्द सशस्त्र युद्ध गरेका माओवादी लडाकु अब राष्ट्रका तर्फबाट अर्को मुलुकमा द्वन्द्व रोक्ने शान्ति मिसनमा जाने भएका छन् । नेपाली सेनामा समायोजन […]

महामन्त्रीमा ज्वाइँ–ससुरा नै

काठमाडौं – संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्ने करिब निश्चित भएको छ । संस्थापन पक्षमा नपाएपछि केसी देउवा पक्षमा […]

सिंगल इन्जिनको विमान नचलाउन पर्यटनमन्त्रीको निर्देशन, छानविन समिति गठन

काठमाडौं- एउटा मात्रै इन्जिन भएको काष्ठमण्डपको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले एकल इन्जिन भएको बिमान […]