क्यान्सर रोगको चरण पत्ता लगाउने मेसिन नेपालमा

काठमाडौँ- क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ । सुरिया डायगोनोस्टिक प्रालिले रु १३ […]

राष्ट्रिय सम्मानका साथ गुरुङको अन्त्येष्टि

काठमाडौँ- वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उहाँको […]

चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट

काठमाडौँ- चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा तेज्सु सिंह मल्ललाई ‘आउट स्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको […]

नेवि सङ्घमा एकसय एकाउन्न सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव

काठमाडौँ- नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनमा १५१ सदस्यीय कार्यसमिति बनाउन प्रस्ताव गरिएको छ । नेवि सङ्घ अध्यक्ष रञ्जित कर्णको अध्यक्षतामा आजदेखि पार्टी केन्द्रीय कार्यालय […]

बेलायतले आफ्ना नागरिकलाई भन्यो, ‘युरोकपमा फ्रान्स जाँदा ख्याल गर्नू’

लन्डन- बेलायतले फ्रान्समा हुनगइरहेको युरोकप–२०१६ मा इस्लामिक स्टेट (आईएस) समूहबाट आतङ्ककारी आक्रमण गराइन सक्ने खबर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत आएपछि आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेको […]