पदाधिकारी मनोनयनको तयारीमा देउवा

काठमाडौं – कांग्रेसमा उपसभापतिमा भन्दा पहिले महामन्त्री मनोनीत हुने भएको छ । आन्तरिक व्यवस्थापनमा समस्या भएपछि केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव लगेर दशैंअगाडिसम्म मनोनित गर्ने तयारी […]

कुशको शव बनाएर गरियो पूर्वगृहमन्त्री माधव घिमिरेको अन्त्येष्टी

काठमाडौं – गत आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् । […]

विवादमा फस्यो ‘मधेस अयोग’

काठमाडौं – तराई, मधेस, थरुहटलगायतका क्षेत्रमा भएको हिंसात्मक घटना छानविनका लागि गठित उच्चस्तरीय जाँचवुझ आयोगको अध्यक्षमा सर्वोच्चका पूर्वन्यायाधीशलाई राख्नुको संवैधानिक हैसियत प्रस्ट पार्न सर्वोच्च अदालतले […]

छठपछि प्रचण्डलाई दिएको समर्थन फिर्ताः मोर्चा

काठमाडौं – संविधान संशोधनलगायत माग पूरा गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छठसम्म पर्खने जनाएको छ । दसैंअघि नै संशोधन प्रस्ताव दर्ता गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनमा […]

सार्क सम्मेलन गराउन नेपालले पहल थाल्ने

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलनमा चार सदस्य राष्ट्रले सहभागिता नजनाउने भएपछि उत्पन्न अन्योल चिर्न अध्यक्ष राष्ट्र नेपालले […]